प्रधानमन्त्रीलाई विश्वासको मत नदिने एमालेको निर्णय

142
0
Share:

काठमाडौँ/ नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेकाे छ ।सोमबार नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

 

एमाले संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई विश्वासको मत दिन नसक्ने बताउनुभएकाे हाे ।

प्रचण्डले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदैहुनुहुन्छ।

Share: