उमेश र अनुको स्वरमा ‘साइकल सरर’(भिडियो सहित)

Share:

काठमान्डौ/गायक उमेश मुस्कान र गायिका अनु चौधरीको स्वर रहेको नयाँ गीत ‘साइकल सरर’ सार्वजनिक भएको छ । गायक मुस्कानकै शब्द, संगीत रहेको प्रेमिल गीतमा विशाल निरौलाको एरेन्ज रहेको छ ।

 

गीतको भिडियोमा मोडल बिना राउत र राहुल केसीको अभिनय छ । बिना र राहुल प्रेमी–प्रेमिकाको रुपमा प्रस्तुत भएका छन् । भिडियोको कोरियोग्राफी एवं निर्देशन प्रमोद कुमार भण्डारीले गरेका हुन् । मारुनी डिजिटलले निर्माण गरेको भिडियोमा देव दोर्जे लामा छायांकन र नवीन निरौलाको सम्पादन छ ।

 

भिडियो हेर्नुहोस्:

Share: