रचना र आलिफको स्वरमा ‘जाली परदेशी’ सार्वजनिक (भिडियोसहित)

Share:

काठमान्डौ/गायिका रचना रिमाल र गायक आलिफ खानको जाली परदेशी बोलको गीतको भिडियो सार्वजनिक भएको छ । रोमान्टिक शैलीमा तयार पारिएको गीतको भिडिओमा गरिमा शर्मा, उषा उप्रेती र नवराज न्यौपानेको अभिनय रहेको छ ।

 

नवराज न्यौपानेकै शब्द तथा राजेन्द्र बजगाईँको संगीत तथा एरेन्ज रहेको गीतको निर्मात्री निशा न्यौपाने हुन् । केशवराज भट्टको निर्देशनमा तयार भएको सार्वजनिक गीतको भिडिओको सम्पादन बन्दे प्रसादले गरेका हुन् भने भिडिओको छायांकन मन कृष्ण मर्हजनले गरेका हुन् ।

 

भिडियो हेर्नुहोस्:

Share: