मिटरब्याजी सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पठाउने सरकारको निर्णय

95
0
Share:

काठमान्डौ/सरकारले मिटरब्याजीका समस्या समाधानका लागि आवश्यक कानुन निर्माण गर्ने भएको छ । सिंहदरवारमा मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजीसँग सम्बन्धित समस्या समाधानका लागि अध्यादेशमार्फत आवश्यक कानुन निर्माण गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

 

सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार मिटरब्याजीसँग सम्बन्धित समस्या छिटो भन्दा छिटो समाधान गर्नका लागि आवश्यक कानुनी व्यवस्था गर्न लागिएको हो ।

Share: