वैशाख २४ गते संसदको बजेट अधिवेशन बोलाउने निर्णय

109
0
Share:

काठमान्डौ/सरकारले बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

 

आज बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख २४ गते बजेट अधिवेशन बोलाउन सिफारिस गरेको हो । यही शुक्रबारबाट संसदको हिउँदे अधिवेशन अन्त्य भएको थियो ।

Share: