पक्राउ पुर्जी जारी भएका सचिव पाण्डे,आफै गए टेकु प्रहरीमा
काठमान्डौ/नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि सचिब प्रहरी कार्यालय पुगेका छन्। उपराष्ट्रपति कार्यालयका सचिव टेक नारायण पाण्डे प्रहरी कार्यालयमा उपस्थित भएका हुन् । गृह मन्त्रालयका पूर्व सचिव समेत रहेका उनी जिल्ला प्रहरी परिसर टेकुमा उपस्थित भएका हुन् ।गृह मन्त्रालयका पूर्वसविच प्रेम राई, महेश्वर न्यौपाने र टेकनारायण पाण्डेको पालामा भुटानी शरणार्थीका नाममा नेपालीको नक्कली परिचयपत्र बनेको खुलेको थियो ।भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी समाधान पहिल्याउन सरकारी कार्यदलले तयार पारेको गोप्य प्रतिवेदनमा नक्कली अनुसूची घुसाउँदै नेपालीलाई शरणार्थी बनाएको खुलेको थियो। प्रतिवेदन गृह मन्त्रालयका पूर्व सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा गठित समितिले २०७६ सालमा तयार पारेको थियो । कार्यदलमा गणेशबहादुर केसी विज्ञ … Continue reading पक्राउ पुर्जी जारी भएका सचिव पाण्डे,आफै गए टेकु प्रहरीमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed