पुर्व उर्जा मन्त्रि टोप ब रायमाझी र उनका छोरा विरूद पक्राउ पुर्जी जारी

207
0
Share:

काठमान्डौ/तत्कालीन ऊर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझी विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं प्रहरीले जिल्ला अदालत काठमाडौंबाट रायमाझीका बाबु छोरा विरुद्ध पक्राउ पुर्जी लिएको हो ।

 

नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा काठमाडौं प्रहरी परिसरले उनीहरू विरुद्ध पक्राउ पुर्जी लिएको हो ।

Share: