राष्ट्रपति पौडेलले गरे मुलुकी संहिता सम्बन्धी ऐनलाई संशोधन गर्ने अध्‍यादेश २०८० जारी(विज्ञप्ति सहित)

164
0
Share:

काठमान्डौ/राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्‍यादेश २०८० जारी गरेका छन् ।बुधबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

 

सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि उक्त अध्यादेश ल्याएको हो ।मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति समक्ष अध्यादेश पठाउने निर्णय गरेको थियो ।

 

यस्तो छ राष्ट्रपति कार्यालयको विज्ञप्ति :

 

Share: