त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्कूल अफ म्यानेमेन्टले पहिलो भिडियो भोलि उद्घाटन गर्दै

111
0
Share:

काठमान्डौ/स्कूल अफ म्यानेमेन्ट, त्रिभुवन विश्वविद्यालय (सोम त्रिवि)का विद्यार्थीले विश्वविद्यालयमै पहिलो पटक नयाँ योजनाका साथ भिडियो पत्रिका सुरु गर्ने भएका छन् । यस भिडियो पत्रिकामा मासिक रूपमा विभिन्न सूचनामूलक भिडियो, लेखहरू, भूतपूर्व विद्यार्थीका अनुभवहरुलाई समेटेर विभिन्न प्रकारका विषयवस्तु प्रकाशन गर्ने भएको छ ।

 

त्यसै गरी विद्यार्थीलाई प्रोत्सान गर्ने विभिन्न किसिमका उद्यमशीलता सम्बन्धित विषयवस्तु पनि भिडियो पत्रीका मा समावेश गरिने छ । भिडियो पत्रिकामा काम गरी रहेको पुजा सिंहका अनुसार ‘यस भिडियो पत्रिकामा आबद्ध भएर व्यवस्थापन, सञ्चार र व्यतित्व विकासमा सहयोग पुगेको बताएकी छिन्’ । भिडियो पत्रिका www.somtuvmag.com मार्फत हेर्न सकिनेछ ।

Share: