काभ्रेको चौरीमा बस दुर्घटना , १३ घाईते एक गम्भीर

Share:

काठमान्डौ/काभ्रेको चौरिदेउरालि गाउपालिकामा बस दुर्घटना भएको छ। रामेछाप जिल्लाको गुराँसेबाट काठमाडौ तर्फ आउदै गरेको बा २ ख ८४१८ नम्बरको बस चौरीदेउराली-४ सुगुरे खोला नजिकैको मोडमा दुर्घटना हुदा १ को अवस्था गम्भीर रहेको छ भने १३ जना घाईते भएको खबर प्राप्त भएको छ ।

 

घाईतेको उद्धार गरि स्थानीय र प्रहरीले उपचारका लागि पठाईएको जानाकारी छ। थप विवरण आउँ बाकि छ।

Share: