प्रतिनिधि सभाको बैठकमै सांसद अमरेश कुमार सिंह संसद बैठकमै अर्धनग्न , खोले आफैले लगाएको कपडा

Share:

काठमान्डौ/प्रतिनिधि सभाको आज ११ बजे देखी बसेको बैठकमा सघिय संसदको बैठकमै आफुले लगाएको कपडा खोलेर आकस्मिक समय माग छन्।स्वतन्त्र सांसद अमरेश कुमार सिंह संसद बैठकमै अर्धनग्न बनेका छन् ।आज प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले आकस्मिक समय माग गरेका थिए ।

 

सभामुखले समय नदिएपछि त्यसको विरोधमा उनले सर्ट र गञ्जी खोलेर विरोध जनाएका हुन् ।संसद बैठकमा सांसद अर्धनग्न भएपछि सभामुख देवराज घिमिरेले संसदीय मर्यादाको ख्याल गर्न चेतावनी दिएका थिए। नियम बमोजिम संसदीय मर्यादा कायम गर्न आग्रह गरेका थिए ।

 

 

Share: