रास्वपा संसद श्रेष्ठलाई कारबाही कार्यान्वयन नगर्न अदालतकाे अल्पकालीन अन्तरिम आदेश
काठमान्डौ/ढाकाकुमार श्रेष्ठले सांसद पदमा पुनर्बहाली गर्न माग गर्दै दायर गरेको रिट दिएका थिए ।सोहि रिट अन्तर्गत आज सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही कार्यान्वयन नगर्न सर्वाेच्च अदालतकाे अल्पकालीन अन्तरिम आदेश दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कारबाहीमा परी सांसद पद गुमाएका ढाकाकुमारले आइतबार (हिजो) सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटको प्रारम्भिक सुनुवाइका लागि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको थियो ।श्रेष्ठको इजलासले आज सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही कार्यान्वयन नगर्न आदेश दिएको हो। मन्त्री बन्नका लागि मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग घुस लेनदेनको अडियो सार्वजनिक भएपछि श्रेष्ठलाई रास्वपाले कारबाही गरेको थियो ।कारबाही गर्नुको कारण पेस गर्न पनि अदालतले भनेको … Continue reading रास्वपा संसद श्रेष्ठलाई कारबाही कार्यान्वयन नगर्न अदालतकाे अल्पकालीन अन्तरिम आदेश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed