थप ५७ जनामा कोरोना पुष्टि

107
0
Share:

काठमान्डौ/पछिल्लो २४ घण्टामा देशभर ५७ जना कोरोना संक्रमित थपिएका छन् । एकहजार ९३१ नमुना परीक्षण गर्दा ५७ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, सो समयधिमा २७ जना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या १४७ पुगेको छ ।

 

आजसम्म २१ जना अस्पतालमा भर्ना भएका छन् । तीमध्ये सातजना आईसीयू र एकजना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Share: