मनकामना मन्दिरमा भक्तजनमाथि हातपात

Share:

काठमानडौ/मनकामना मन्दिर दर्शनका लागी आएका भक्तजनमाथि हातपात भएको छ । भारतको कर्नाटकबाट आएका भक्तजनलाई मन्दिरका कर्मचारीले हातपात गरेका हुन् । केही भक्तजन सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

 

घटना लगतै पीडित पक्षले प्रहरी चौकीमा उजुरी दिएका थिए । दुवै पक्षलाई बोलाएर सहमति गरेर पठाइएको छ ।

Share: