प्रचण्ड, देउवा र ओलीबीच बालुवाटारमा भेटवार्ता जारी

129
0
Share:

काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलबीच आधा घण्टादेखि बालुवाटारमा वार्ता जारी रहेको छ ।

 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान करिब साढे ९ बजेदेखि उनीहरुबीच भेटवार्ता भइरहेको हो ।

उनीहरूबीचको भेटवार्ताको विषय सार्वजनिक भएको छैन ।

Share: