प्रतिनिधिसभा बैठक स्थगित

125
0
Share:

काठमान्डौ/ प्रतिनिधि सभाको मङ्गलवारको बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ । अर्थमन्त्री डा. प्रकाशरण महतले राष्ट्रिय सभामा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिन जानुपर्ने भएकाले आधा घण्टाको लागि बैठक स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी दिए ।

 

सोमवारबाट शुरु भएको बजेटका सिद्धान्त र प्राथमिकतामा सोमवार सांसदहरुले बोल्ने क्रम नसकिएकाले आज पनि सोही विषयमा छलफल जारी छ।

 

Share: