आधा घण्टाका लागि स्थगित प्रतिनिधि सभाको बैठक पुन: सुरु

121
0
Share:

काठमान्डौ/प्रतिनिधि सभाको मङ्गलवारको बैठक आधा घण्टाका लागि स्थगित भएको उपन सुरु भएको छ। अर्थमन्त्री डा. प्रकाशरण महतले राष्ट्रिय सभामा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिन जानुपर्ने भएकाले आधा घण्टाको लागि बैठक स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी दिएका थीए ।

 

अहिले केहि बेर अगि बाट पुन बैतहक सुरु भएको हो। सोमवारबाट शुरु भएको बजेटका सिद्धान्त र प्राथमिकतामा सोमवार सांसदहरुले बोल्ने क्रम नसकिएकाले आज पनि सोही विषयमा छलफल जारी रहेको छ।

 

यो पनि पढ्नुहोस :

 

प्रतिनिधिसभा बैठक स्थगित

Share: