विदेशबाट फर्किने नेपाली नागरिकले २ वटा मोबाइल ल्याउन पाइने

189
0
Share:

काठमान्डौ/विदेशबाट आउँदा अब दुई वटा मोबाइल ल्याउन पाइने भएको छ ।

 

मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगारीमा जानेहरूले पहिला पाइरहेको सुविधाबाहेकको थप एक मोबाइल फोन ल्याउन पाउने र एमडीएमएस व्यवस्था पनि लागू गर्ने निर्णय गरेको सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

 

Share: