थप १७ जनामा कोरोना पुष्टि

127
0
Share:

काठमान्डौ/पछिल्लो २४ घण्टामा देशभर थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पाँच सय पाँच जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्यामा कोरोना देखिएको हो ।

 

हाल कोरोना संक्रिय संक्रमितको संख्या १४१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संस्थागत आइशोलेशनमा १४ जना, आईसीयूमा ५ जना र भेन्टिलेटरमा एक जना उपचाररत छन् ।

 

सो समयाधिमा कोरोना संक्रमणबाट २३ जना निको भएर घर फर्किएका छन् ।

 

Share: