कांग्रेस सभापति देउवाले बोलाए पार्टीका शीर्ष नेताहरूलाई छलफलमा

116
0
Share:

काठमान्डौ/नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूलाई छलफलमा बोलाएका छन् ।

 

पूर्व गृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि देउवाले शीर्ष नेताहरूलाई बुधबार साँझ ५ बजे धुम्बाराहीस्थित निवासमै छलफलमा बोलाएका हुन् ।

 

छलफलको विषय सार्वजनिक गरिएको छैन ।

Share: