२४ सै घण्टा नि:शुल्क एम्बुलेन्स सेवा दिने मेयर शाहको घोषणा

Share:

काठमान्डौ/काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँवासीका लागि २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका छन् ।

 

उनले शनिबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौँभरि २४ घण्टा नै १०२ मा कल गरेर निःशुल्क सेवा लिन सक्नुहुन्छ । यो सुविधा प्रयोग गरे बापत कुनै शुल्क तिर्नुपर्ने छैन ।’

Share: