सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्री दाहालले प्रस्तुत गर्ने

120
0
Share:

काठमान्डौ/सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि पढ्ने भएका छन् ।

 

राष्ट्रपति रामचन्द्र पौडेल पूर्णरुपमा स्वस्थमा पूर्ण सुधार भइनसकेका कारण आर्थिक वर्षको सरकारको नीति तथा क्रयक्रम प्रधानपन्त्री प्रचण्डले पढ्ने भएका हुन् ।

 

आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताको बैठकमा नीति तथा कार्यक्रम प्रधानमन्त्रीले पढ्ने सहमति भएको हो ।

Share: