मदन राईलाई ७ दिन थुनामा राख्न अनुमति

137
0
Share:

काठमान्डौ/शुभद्रा मदन फाउन्डेसनमा बसेर पढ्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको आरोपमा पक्राउ परेका मदन राईलाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

 

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक मञ्जील मुकारूङका अनुसार जिल्ला अदालत खोटाङले राईलाई सात दिन हिरासतमा राख्न आइतबार अनुमति दिएको हो । राईलाई प्रहरीले गत शुक्रबार पक्राउ गरेको थियो ।

यो छुटाउनुभयोकी:

कृषिविज्ञ मदन राई पक्राउ, बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप

 

Share: