काठमाडौँमा हावाहुरीसहित वर्षा

Share:

काठमान्डौ/काठमाडौँमा भीषण हावाहुरी सँगै वर्षा भएको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा हावाहुरीसँगै असिना परेको हो । हावाहुरी र वर्षासँगै उपत्यकाका विभिन्न स्थानमा विद्युत् प्रसारणसमेत अवरुद्ध भएको छ ।

 

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको र त्यसैले वर्षा गराएको मौसमविद्का भनाई छ ।

Share: