थप २१ जनामा कोरोना पुष्टि, २२ जना निको

142
0
Share:

काठमान्डौ/पछिल्लो २४ घण्टामा देशभर २१ जना कोरोना संक्रमित थपिएका छन् । एक हजार ९१ वटा नमुना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, आज २२ जना संक्रमणमुक्त भएका छन् ।

 

योसँगै सक्रिय संक्रमितको संख्या ११२ पुगेको aछ । आजसम्म ९जना अस्पतालमा भर्ना भएका छन् । तीमध्ये एकजना आइसीयु, एकजना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Share: