भुटानी शरणार्थी ? नक्कली भुटानी शरणार्थी प्रकरणको भ्रम र यथार्थ ! प्रहरीलाई १० दिनको म्याद
पुजन धिताल :- काठमान्डौ/सन् १९९० तिर भुटानबाट भारतको बाटो हुँदै नेपालमा आइपुगेका शरणार्थीहरूलाई पूर्वी नेपालको झापा र मोरङका विभिन्न शिविरमा लामो समय सम्म बसेका थिए। नेपालबाट एक लाख १३ हजार भन्दा धेरै भुटानी शरणार्थीहरूलाई विभिन्न आठ वटा देशमा पुनर्वासको सहजीकरण गर्ने गरि कार्य प्रारम्भ गरेको थियो। नेपालबाट करिब झन्डै एक लाख शरणार्थीलाई अमेरिकाले स्वीकार गर्यो र प्रकृया अगी बडाईएको हो ।स्वदेश फिर्तीको पर्खाइमा रहेका एक लाख भन्दा धेरै शरणार्थीहरू नेपाल र भुटानबीच सन् २००३ सम्म भएका १५ चरणका वार्ताले कुनै समाधान दिन नसकेपछि तेस्रो देश पुनर्वास रोज्न बाध्य भएका थिए र सोहि बमोजिम नेपाल सरकाले कार्य अगि बढाएको देखिन्छ । … Continue reading भुटानी शरणार्थी ? नक्कली भुटानी शरणार्थी प्रकरणको भ्रम र यथार्थ ! प्रहरीलाई १० दिनको म्याद
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed