पुजन धिताल :- काठमान्डौ/भुटानी शरणार्थी प्रकरणमा हाल सम्म १६ जना पक्राउ परेका छन् । आज विहान हज समितिका अध्यक्ष शमशेर मियाँ र साझ भुटानी शरणार्थीका नेता टेकनाथ रिजाललाई प्रहरीले पक्राउ गरेको छ। रिजाल र मियाँ पक्राउ परेपछि यो प्रकरणमा पक्राउ पर्नेहरु १६ जना पुगेका छन्। गृह मन्त्रालय अन्तर्गतको केन्द्रीय हज समितिका अध्यक्ष मिया आज बिहान सिंहदवारबाटै पक्राउ परेका हुन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहले मियाँ चढ्ने गाडी प्रयोग गरेको खुलेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पुनर्वासका लागि पठाइएका भुटानी शरणार्थीहरुका सर्वोच्च नेता रिजाल पक्राउ परेसँगै नक्कली शरणार्थी प्रकरणमा हिरासत पुग्नेको … Continue reading नक्कली भुटानी शरणार्थी प्रकरणमा १६ जना पक्राउ, को-को परे पक्राउ, कसको दोस कस्तो ? अनुसन्धानलाई प्रहरीलाई अब ५ दिन !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed