सरकारको समन्वयनमा भू-उपयोग नीति ल्याउने घोषणा

110
0
Share:

काठमान्डौ/राष्ट्रपति रामचन्द्र पौडेलले तीनै तहका सरकारको समन्वयनमा भू-उपयोगसम्बन्धी नीति ल्याउने घोषणा गरेका छन् ।सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले प्रभावकारी रुपमा भूमिको उपयोग गर्न भू-उपयोगसम्बन्धी नीति ल्याउने घोषणा गरेका हुन् ।

 

स्थानीय तहलाई भूमिको वर्गीकरण गर्न दिने नीति लिइए पनि प्रभावकारी हुन सकेको थिएन ।

Share: