नक्क्कली भुटानी शरणार्थी प्रकरण : बाघ भोकै मर्छ तर घास खादैन ओली म्याउ म्याउ गर्दैन? : ओली
काठमान्डौ/आज प्रतिनिधी सभाको बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेमा अदक्क्ष केपी ओलीले नक्क्कली भुटानी शरणार्थी प्रकरणमा सरकार र मन्त्रि परिषदले छानविन निक्सपक्ष नगरेको र सरकारले अनुसन्धानलाई प्रभाब पारेको दाबि गरेका छन्। उनले केहि दिन अगि नै यस प्रकरबारे जानकारी गराउछु भनेता पनि जानकारी गराएका थिएनन। आज उनले सरकारको नीति कार्यक्रमलाई खण्डन गर्दै सरकारको कार्य र चर्चित प्रकरणमा सरकारले गठबन्धन निकटलाई आग्रह र गठबन्धन बाहिरका लागी पूर्वाग्रह राखेको आरोप लगाएका छन्। उनले सरकारलाई कोहि दोषी नउम्काउन र निर्दोष नफसाउन समेत आग्रहगरेका छन्। बाघ भोकै मर्छ तर घास खादैन ओली म्याउ म्याउ गर्दैन ? नक्कली शरणार्थी प्रकरणमा उनले भने ६७५५ जना पास … Continue reading नक्क्कली भुटानी शरणार्थी प्रकरण : बाघ भोकै मर्छ तर घास खादैन ओली म्याउ म्याउ गर्दैन? : ओली
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed