नमराज ढुंगानाको ‘फूलैको बास्नाले’ सार्वजनिक (भिडियो)

Share:

काठमान्डौ/नेपाली लोक दोहोरी क्षेत्रको शु–प्रशिद्ध गाएक नमराज ढुंगानाको नयाँ लोक दोहोरी गीत फूलैको बासनाले सार्वजनिक भएको छ ।

 

काँठे क्षेत्रका निकैनै चर्चामा रहेका गाएक ढुंगानाको फूलैको बास्नाले लोक दोहोरी गीतमा स्वर स्वंम नमराज ढुंगाना र कल्पना दुलाल, शब्द माधव थापा, संगीत नमराज ढुंगाना, एरेन्ज, कमल सौरागको रहेको छ ।

 

शंकरा डिजिटल मा रेकर्डिङ भएको गीतको मिक्सिङ कुमार सानु, अडियो भिडियो मिलन फिल्म्सको रहेको छ ।

 

काँठे क्षेत्रका चर्चित मोडल संन्जीव ठकुरी र सिम्रन दुलालको अभिनय रहेको म्युजिक भिडियोको निर्देशन तथा करियाग्राफी अमोन रानाले गरेका छन् । म्युजिक भिडियोको छाँयाकन सन्तोष तिमल्सिना, सम्पादन रोशन धिताल, श्रृगार शोभना न्यौपाने, तथा पोष्ट प्रोडक्सन धिताल फिल्म्सको रहेको छ ।

भिडियो हेर्नुहोस्:

 

Share: