राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

141
0
Share:

काठमान्डौ/राष्ट्रिय सभाबाट सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ ।

 

जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । जसलाई राष्ट्रिय सभाको मङ्गलवारको बैठकले बहुमतले पारित गरेको हो ।

Share: