जसपाको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त

114
0
Share:

काठमान्डौ/जनता समाजवादी पार्टी जसपा नेपालले प्रमुख सचेतकमा प्रदीप यादवलाई नियुक्त गरेको छ ।

 

जसपा संसदीय दलका नेता उपेन्द्र यादवले दलको विधान २०७८ को धारा १३ ९१० अनुसार प्रदीप यादवलाई प्रमुख सचेतक नियुक्त गरेको बताएका छन् ।

 

प्रदीप यादव पर्सा १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

Share: