जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु

139
0
Share:

काठमान्डौ/जनता समाजवादी पार्टी नेपाल, (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ ।

 

जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवलाल थापाका अनुसार केही बेरअघि जसपाको केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो ।

 

उहाँका अनुसार आजको बैठकमा विधान अधिवेशन, समसामयिक राजनीतिलगायतका विषयमा छलफल गरिनेछ ।

Share: