ए डिभिजन लिग : आज दुई खेल हुँदै

168
0
Share:

काठमान्डौ/शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज (बुधबार)दुई खेल हुँदैछ । एन्फा कम्प्लेक्समा सातदोबाटोमा दिउँसो ३ बजे युथ क्लब र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

 

२२ खेलमा २९ अङ्क जोडेर छैटौँ स्थानमा रहेको सातदोबाटो नवौँ जितको खोजीमा हुनेछ। २२ खेलमा ३६ अङ्क जोडेर तेस्रो स्थानमा रहेको मच्छिन्द्र दशौँ जितको प्रयासमा हुनेछ । यस्तैगरी, च्यासल मैदानमा दिउँसो ३ बजे नै हुने खेलमा थ्रीस्टार र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ। २२ खेलमा २६ अङ्क जोडेर ११ औं स्थानमा रहेको रहेको छ ।

 

संकटा २२ खेलमा २६ अङ्क जोडेर १२ औँ स्थानमा रहेको रहेको छ ।

Share: