मोदीसँगको भेटमा प्रचण्डले छोरी लगेपछि ओलीको आपत्ति

342
0
Share:

काठमान्डौ/प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा प्रोटोकोलको उल्लङ्घन भएको बताएका छन् ।

 

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा छोरी गङ्गा दाहाललाई सहभागी गराइएकोप्रति प्रश्न उठाए । उनले प्रधानमन्त्रीले उच्च सरकारी अधिकारीको सट्टा आफ्नो परिवारको सदस्यलाई सहभागी गराइएको बताए ।

Share: