धुलिखेलको बेरुजु १२ करोड ८३ लाख माथी, पेश्की मात्र २ करोड ८ लाख

काठमान्डौ/आर्थिक बर्ष २०७८/७९ को महालेखा परीक्षकको बार्षिक प्रतिवेदन अनुसार धुलिखेल नगरपालिकाको बेरुजु ३ करोड ३१ लाख ८७ हजार देखिएको छ। प्रतिवेदन अनुसार बेरुजु रकम सम्बन्धि कुनै प्रतिक्रिया नआएकाले बेरुजु कायम रहने जानकारी प्रतिवेदनमा उल्लेख छ।   जस अन्तर्गत बाकी असुल गर्नपर्नेमा २४ लाख ७ हजार रहेको छ भने कागजात पेश गर्नु पर्नेमा ७३ लाख ३५ हजार ,नियमित गर्नु पर्नेमा २५ लाख ४९ हजार रहेको छ। जसमा नगरले पेश्की बापत मात्र एक आवमा २ करोड ८ लाख ९६ हजार दिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ।   प्रतिवेदनका आधारमा गत आव सम्म नगर बाकी कुल बेरुजु १० करोड आठ लाख ३५ हजार थियो। … Continue reading धुलिखेलको बेरुजु १२ करोड ८३ लाख माथी, पेश्की मात्र २ करोड ८ लाख