प्रतिनिधि सभाको बैठक ११ बजे सुरु हुने

Share:

काठमाडौँ/प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ संघीय संसद भवन बानेश्वरमा बस्नेछ ।

 

 

आजको बैठकमा पनि आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथिको सामान्य छलफल जारी रहने संसद सचिवालयले जनाएको छ ।

 

Share: