बजेटमाथिको छलफल जारी , प्रतिनिधिसभाको बैठक ११ बजे सुरु हुने

142
0
Share:

 

 

 

काठमान्डौ/प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफल आज पनि जारी रहनेछ।सङ्घीय संसद् भवन, बानेश्वरमा बैठक आज बिहान ११ः०० बजे सुरु हुनेछ ।

 

बैठकमा गत जेठ १५ गते सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट माथिको सामान्य छलफल जारी रहनेछ।

 

 

सरकारले प्रस्तुत गरेको बजेटमा सांसदहरूले धारणा राख्ने क्रम जारी रहेकाले आज पनि छलफल जारी रहने भएको हो ।

 

Share: