
काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आआफ्नो देश ब्यापी संगठन विस्तार तिब्र गतिमा गर्दै आऐईरहेको छ। सोहि क्रममा पनि काभ्रेको पनि संगठन विस्तारलाई रास्वपाले तिब्रता दिईरहेको छ।सो संगै काभ्रेबाटनै रास्वपाले नौलो अभियान निगरानी तथा खबरदारी समिति गठन गरी जिल्ला भरका विकास निर्माणको निगरानी संगै खबरदारी गर्न का लागि यो समिति गठन गरेर अगि बढेको रास्वपाकाभ्रेले जनाएको छ। यस अगि पाचाखाल नगरपालिका र मण्डनदेउपुर नगरको भेला र संगठन विस्तार पछी केहि हौशीएको रास्वापाले तेसपछि रोशी गाउपालिका र तेमाल गाउपालिकामा पनि संगठन विस्तार सकाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रेको बनेपामा आज बसेको प्रदेश सदस्य ,क्षेत्रीय सदस्य र पालिका सभापतिहरुको संयुक्त बैठक बाट नयाँ ,क्षेत्रीय सदस्य र पालिका सभापतिहरुलाई बधाई तथा सुभकामना सहित कार्य बिभाजन गरेको छ । पालिका संगै वडा वडामा रास्वपा अभियान लियर संगठन बिस्तारको काम तीब्र गतिमा नगर,वाड,जिल्ला भरि भइरहेको कार्यको समिक्क्षा गर्दै थप प्रभाबकारी बनाउदै जाने गरी बैठकले निर्णय लिएको रास्वपा बागमती प्रदेश सदस्य काभ्रे जिल्ला संयोजक प्रविण ढकालले जानकारी दिएका छन्।
उनका अनुससार विभिन्न शिर्षकका नाममा हुने ब्रहम्लुटहरुको सुस्म अध्ययन गरी जानकारी सङ्गकलन गर्ने भएको जानारी दिए। उनका अनुसार रास्वपा काभ्रेले आज गठन जिल्ला समयोजन प्रविण ढकालकै सम्योजकत्वमा “निगरानी तथा खबरदारी समिति ” गठन गरेको जानकारी दिएका छन्।”निगरानी तथा खबरदारी समिति “मा ढकालसहित , सदस्यहरुमा गुणनिधि सापकोटा ( जि यन ) ,तारा बहादुर कुबर,मधु चौलागाईं ,जुनु तिमिल्सिना ,प्रकाश तिमिल्सिना र केहि निगरानी तथा खबरदारी सूचना संकलक रहेका छन्।