काठमान्डौ/राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएको छन् । मंगलबार बिहान गंगालाल हस्पिटलमा फ्लोअपको लागि भर्ना भएका हुन् ।
राष्ट्रपति पौडेलको मुुटुमा समस्या आएको जनाइएको छ। राष्ट्रपति पौडेल हालैमात्र भारतमा उपचार गरेर फर्किएका हुन् ।