यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

194
0
Share:

काठमान्डौ/नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज, बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ६८पैसा र बिक्री दर १६६ रुपैयाँ ४४ पैसा पुगेको छ । युरो एकको खरिद दर १४१ रुपैयाँ ४२ पैसा र बिक्री दर १४२ रुपैयाँ २७ पैसा रहेको छ ।

 

यस्तै, अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ०६ पैसा र बिक्री दर १३१ रुपैयाँ ६६ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९५ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको छ ।

 

यस्तैगरी, भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ ।

Share: