रायमाझी र खाँडसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश, दुई जना धरौटीमा रिहा

296
0
Share:

काठमान्डौ/नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतले १६ जनालाई थुनामा पठाउन आदेश दिएको छ ।

उनीहरूलाई सुन्धारास्थित केन्द्रीय कारागारमा पठाइने छ । यसअघि काठमाडौं परिसरसहित विभिन्न ठाउँमा राखिएको थियो ।

 

अभियुक्तमध्ये लक्ष्मी महर्जनलाई ५ लाख र टङ्क गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न र बाँकीलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिइएको हो । यो मुद्दामा १२ जना भने अझै फरार छन् ।

 

 

Share: