पूर्व शिक्षामन्त्री पोखरेल अस्पताल भर्ना

Share:

काठमान्डौ/पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेल अस्पताल भर्ना भएका छन् । एक्कासि ज्वरो र झाडापखाला लागेपछि आज बिहान उनी महोत्तरीस्थित जनसेवा अस्पतालमा भर्ना भएका हुन् ।

 

उनको अहिले चेकजाँच भइरहेको अस्पतालले जानकारी दिएको छ ।

Share: