चार दल मिलेर समाजवादी मोर्चा घोषणा (लाईभ)

Share:

 

काठमान्डौ/नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका चार दल मिलेर समाजवादी मोर्चा घोषणा गरिएको छ ।राष्ट्रिय सभागृहमा आयोजित घोषणा सभामा नेसपा अध्यक्ष बाबुराम भट्टराई भने सहभागी छैनन् ।

Share: