‘सकम्बरी’की कुसुम फिल्ममा डेब्यू गर्दै, आर्यनसँग मुख्य भूमिकामा देखिने

Share:

काठमान्डौ/गायक प्रकाश सपुतको ‘सकम्बरी’ गीतको म्युजिक भिडियोबाट एकाएक चर्चामा आएकी मोडल कुसुम शर्मा फिल्ममा डेब्यू गर्ने भएकी छिन् । दिनेश श्रेष्ठको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘सञ्जीवनी’ बाट उनले अभिनय क्षेत्रमा प्रवेश गर्न लागेकी हुन ।

 

फिल्ममा उनी नायक आर्यन सिग्देलसँग मुख्य भूमिकामा देखिने छिन् । निर्देशक श्रेष्ठले आर्यन सिग्देल र कुसुम शर्मा भएको पोस्टर सार्वजनिक गरेका छन् ।

Share: