धनगढीका लागि उडेको श्री एयरको जहाज काठमान्डौ फिर्ता

221
0
Share:

काठमान्डौ/काठमान्डौबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि पुनस् काठमाडौँमा नै अवतरण गरिएको छ ।

 

आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि काठमाडौँमै अवतरण गरेको हो ।आइतबार बिहान ७स्५० बजे उडेको जहाजमा प्रेसराइजेशनको समस्या देखिएपछि काठमाडौँमै फिर्ता भएको हो ।

 

जहाजमा ७९ जना यात्रु थिए ।

Share: