जिल्ला अदालत ललितपुरकी नायब सुब्बा कार्यालयमै कुटिइन्, वकिल पक्राउ
काठमान्डौ/ललितपुर जिल्ला अदालतकी एक महिला कर्मचारीमाथि हातपात गर्ने कानुन व्यवसायी पक्राउ परेका छन् । बुधबार अपराह्न ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि हातपात गर्ने अधिवक्ता अमिर लामिछानेले पक्राउ परेका हुन् । पीडित कर्मचारी तामाङले जिल्ला प्रहरी परिसर ललितपुरमा कानुन व्यवसायीविरुद्ध जाहेरी दिएपछि बुधबार नै अधिवक्ता लामिछानेलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक सिद्धी विक्रम शाहले जानकारी दिए । उनका अनुसार लामिछानेमाथि थुनामा राखेर अनुसन्धान भइरहेको छ । प्रहरी वरिष्ठ उपरीक्षक शाहका अनुसार कार्यालय समय भित्र अदालतको कार्यकक्षमै बसेर काम गरिरहेको समयमा बुधबार अधिवक्ता लामिछानेले तामाङमाथि हातपात गरेका हुन् । मुद्दाको मिसिल र आदेश … Continue reading जिल्ला अदालत ललितपुरकी नायब सुब्बा कार्यालयमै कुटिइन्, वकिल पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed