फ्रान्समा भएका पछिल्ला घटनाको राष्ट्रपति म्याक्रोनद्वारा निन्दा

139
0
Share:
काठमान्डौ/फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले बिहीबार एक जना किशोरको हत्या  भएको घटनाको निन्दा गर्नु भएको छ । प्रहरीले उनले हत्या गरेपछि कारमा आगजनी हुनुलगायत प्रहरीका पछिल्ला गतिविधि आपत्तिजनक रहेको राष्ट्रपतिको भनाइ छ ।
“पछिल्ला केही समय प्रहरी स्टेशन, विद्यालय र टाउन हलहरू  संस्थाहरू र स्वयं गणतन्त्र विरुद्धका हिंसात्मक गतिविधि आपत्तिजनक छन्” राष्ट्रपतिको धारणा छ ।  राष्ट्रपति म्याक्रोनले आन्तरिक मन्त्रालयमा मन्त्रीको बैठकमा सो धारणा राख्दै “यी (आक्रमण) पूर्णतया अनुचित रहेको बताउनु भएको छ ।”
Tagsfrance
Share: