कोशी प्रदेशसभाको बैठक ३० मिनेटका लागि स्थगित

Share:

काठमान्डौ/कोशी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ। प्रदेशसभाको तेस्रो अधिवेशनमा संसदीय दलका नेताहरूले बोलेपछि सभामुखले बैठक ३० मिनेटका लागि स्थगित गर्नुभएको हो ।प्रदेशसभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा विश्वासको आफूलाई मत माग्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वदलीय सरकार गठनको आह्वान गर्नुभएको छ।

 

प्रदेश सरकारमा रहेको माओवादी र जसपा सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै हुनुहुन्छ । प्रदेशको राजनीतिक स्थायित्व कायमलाई प्राथमिकता दिनुपर्नेमा उहाँको जोड छ।

 

Share: