
काठमान्डौ/ललिता निवास जग्गा भित्र बनेका संरचना हटाउन काठमान्डौ महानगरका मेयर बालेन शाहले ७ दिने अल्टिमेटम दिएका छन् । आइतबार महानगर प्रहरीलाई निर्देशन दिँदै मेयर शाहले ललिता निवासमा नगर प्रहरी पठाएका थिए ।
महानगर प्रहरीले सो क्षेत्रमा पुगेर बनेका संरचना हटाउन ७ दिने अल्टिमेटम दिएको हो ।